विवाहको ६ वर्षपछि बुवा बने प्रिन्स « Khabarhub

विवाहको ६ वर्षपछि बुवा बने प्रिन्स


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न टेलिभिजन कार्यक्रमबाट लोकप्रियता कमाएका भारतीय मोडल तथा कलाकार प्रिन्स निरुला बुवा बनेका छन् । विवाहको ६ वर्षपछि उनकी श्रीमति युविका चौधरीले छोरीको जन्म दिएकी हुन् ।

भारतीय मिडिया टाइम्सअफ इन्डियाका अनुसार युविकाले शनिबार साँझ छोरीका जन्म दिएकी हुन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले एक पोस्ट सेयर गर्दै आफू छोरीको बुवाका बनेको जानकारी दिएका छन् ।

प्रिन्स र युविका भारतीय टेलिभिजनको चर्चित जोडी हो । उनीहरुको भेट बिग बोस सिजन-९ का दौरान भेट भएको थियो । प्रिन्स सो सिजनको विजेता समेत हुन् ।

सन् २०१५ मा भेट भएपछि उनीहरु प्रेम सम्बन्धमा बसेका थिए । सन् २०१८ उनीहरुले विवाह गरेका थिए ।

प्रिन्स स्प्लिटभिल्ला सिजन ८ र एमटीभी रोडिज सिजन १२ कासमेत विजेता हुन् । हाल उनी रोडिजको ग्याङ लिडर हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १० : ४० बजे

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो

जानकी मन्दिर विवादबारे हर्कले भने, ‘म बाटैमा थिएँ, श्रमदातालाई अपमान गरेछन्’

काठमाडौं- जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ता र

पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी

बागमती– जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई

अमेरिकाले स्वीकार्‍यो : इरानी आक्रमणमा कम्तीमा १०० सैनिक घाइते

तेहरान- अमेरिकाले इरानको जवाफी आक्रमणमा आफ्ना करिब १०० सैनिक घाइते