भारतले ३० टन खाद्यान्न र औषधि सहयोग प्यालेस्टाइन पठायो « Khabarhub

भारतले ३० टन खाद्यान्न र औषधि सहयोग प्यालेस्टाइन पठायो


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले प्यालेस्टाइनका जनतालाई मद्दत गर्न संयुक्त राष्ट्रसंघ अन्तर्गत सहायता पठाएको छ ।

यस सहायताको पहिलो खेपमा ३० टन खाद्यान्न र औषधि भारत पठाइएको छ ।

धेरै अत्यावश्यक र सामान्य औषधिहरू बाहेक, मंगलबार प्रस्थान गरेको पहिलो खेपमा शल्यक्रियामा प्रयोग हुने उपकरण र उच्च ऊर्जा बिस्कुटहरू पनि समावेश छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमा पोस्टमार्फत जानकारी दिएका हुन् ।

राष्ट्रसंघ अर्थात संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता र सुरक्षा प्रदान गर्ने संयुक्त राष्ट्र संघ हो ।

इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वले ठूलो जनसङ्ख्या प्रभावित भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १ : २९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको