प्रधानसेनापति थापा र बेलायती सशस्त्र बलका राज्यमन्त्रीबीच शिष्टाचार भेटवार्ता « Khabarhub

प्रधानसेनापति थापा र बेलायती सशस्त्र बलका राज्यमन्त्रीबीच शिष्टाचार भेटवार्ता


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेतापति पूर्णचन्द्र थापा र नेपाल भ्रमणमा रहेका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेस्टरबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा प्रधानसेनापति थापा र राज्य मन्त्री ल्याङकेस्टरबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा चर्चा भएको जनाइएको छ ।

भेटका अवसरमा मन्त्री ल्याङकेस्टरले प्राकृतिक संरक्षणमा नेपाली सेनाको भूमिका प्रशंसनिय रहनुका साथै भविष्यमा दुवै देशका सेनाबीच सहकार्य बढ्नसक्ने धारण राखे ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ६ : ४२ बजे

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित