कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त « Khabarhub

कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त भएका छन् ।

बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

पौडेललाई नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ६ : ०७ बजे

कुलमानलाई युवासंघले भन्यो : एमालेको महाधिवेशनभर कुनै सडकमा अवरोध नहोस्

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवासंघ नेपालका नेताहरूले ऊर्जा तथा भौतिक

निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित

काठमाडौं– गत भदौ २३ र २४ को जेनजी प्रदर्शनमा निर्वाचन

एमाले केन्द्रीय सचिवको तयारीमा पदम गिरी

काठमाडौं– नेकपा एमालेका नेता पदम गिरीले पार्टीको एघारौँ महाधिवेशनमा आफू केन्द्रीय

सम्झौतामा हस्ताक्षर गर्न वैशाखी टेकेर सिंहदरबारमा जेन-जी घाइते (तस्बिरहरू) 

काठमाडौं -जेन-जीको नेतृत्वमा भएको जनआन्दोलन सम्बन्धी मुद्दाहरू समाधान गर्ने उद्देश्यले