राष्ट्र बैंकले बढायो स्मारिका सिक्का र मेडालियनको मूल्य « Khabarhub

राष्ट्र बैंकले बढायो स्मारिका सिक्का र मेडालियनको मूल्य


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले एक सूचना जारी गर्दै बिक्री गर्दै आएको स्मारिका सिक्का र मेडालियनको मूल्य नयाँ कायम गरेको जनाएको हो ।

सूचनाअनुसार टक्सार महाशाखाले बिक्री गर्दै आएका विभिन्न २० वटा स्मारिका र मेडालियनको नयाँ मूल्य कायम भएको छ ।

नयाँ मूल्यअनुसार लक्ष्मी मेडालियन, गणेश मेडालियनगजलक्ष्मीको प्रति १० ग्राम २२ सय रुपैयाँ पर्ने भएको छ । त्यस्तै, महाशाखाका अनुसार टक्सार यान्त्रिकीकरणको प्रति १० ग्रामको ४४ सय, गाई मेडालियनको २५ ग्रामको ५५ सय, र गाई मेडालियन प्रति १० ग्रामको २२ सय रुपैयाँ पर्ने भएको छ ।

हेर्नुहोस नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले जारी गरेको सूचना

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १ : ०८ बजे

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता

दर्जनौँ बैंक विलय भएर यसरी बने नेपालमा ‘मेगा बैंकहरू’

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाएर

आशिकाको आक्रोश : ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा

रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रसव पीडामा अस्पताल