गाजा अस्पतालमा सयौँ बिरामी र कर्मचारी इजरायली सेनाको हिरासतमा « Khabarhub

गाजा अस्पतालमा सयौँ बिरामी र कर्मचारी इजरायली सेनाको हिरासतमा


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबार इजरायली सेनाले उत्तरी गाजाको अन्तिम कार्य अस्पतालमा सयौँ बिरामी र कर्मचारीलाई हिरासतमा लिएको बताएको छ ।

“इजरायली सेनाले जबलिया सहरको कमल अड्वान अस्पतालमा आक्रमण गरेको छ,” मन्त्रालयले एक विज्ञप्ति भनेको छ, “उनीहरूले लगातार बमबारीबाट अस्पतालमा शरण खोज्ने छिमेकी क्षेत्रका सयौं बिरामी, चिकित्सा कर्मचारी र केही विस्थापित व्यक्तिलाई हिरासतमा राखेका छन् ।”

इजरायली सेनाले कमल एडवान क्षेत्रलाई निशाना बनाएका थिए । “सेना र इजरायली सुरक्षा एजेन्सीहरू आतङ्कवादी पूर्वाधारको बारेमा गुप्तचरको आधारमा जबलियाको कमल अदवान अस्पतालको क्षेत्रमा अभियान सञ्चालन गरिरहेका छन्”, विज्ञप्तिमा उल्लेख छ ।

गाजाको सिभिल डिफेन्स एजेन्सीले इजरायली सेनाले जबलियाको शरणार्थी शिविरमा रहेको अस्पताललाई परिसरमा प्रवेश गर्नुअघि घेरेको जनाएको छ ।

“उत्तरी गाजा पट्टीको जबलिया शिविरमा रहेको कमल अडवान अस्पतालभित्र चिकित्सा र नर्सिङ टोलीसहित एक सय ५० भन्दा बढी बिरामी र कर्मचारीलाई इजरायली सेनाले घेरेका छन्”, फर्स्ट रेस्पोन्डर एजेन्सीका प्रवक्ता महमुद बस्सलले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ८ : ०२ बजे

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको