इजरायलले आक्रमण गरेको इरानद्वारा पुष्टि « Khabarhub

इजरायलले आक्रमण गरेको इरानद्वारा पुष्टि


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानका सैन्य क्याम्पहरूमा इजरायलले आक्रमण गरेको इरानले पुष्टि गरेको छ ।

इरानको वायुसेनाले राजधानी तेहरान, खुजेस्तान र इलाम प्रान्तका सैन्य क्याम्पहरूमा इजरायली सेनाले आक्रमण गरेको पुष्टि गरेको हो ।

इरानको वायुसेनाले इजरायली आक्रमणको सामना गर्दागर्दै केही स्थानमा क्षति भएको पनि बताएको छ ।

यसअघि इजरायलले इरानका सैन्य क्याम्पहरूलाई लक्षित गरेर आक्रमण गरिएको बताएको थियो ।

इजरायली सेनाले इरानको मिसाइल बनाउने स्थानमा आक्रमण गरिएको दाबी गरेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १२ : ०० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु