सहकारी पीडितहरू र रास्वपाको आन्दोलन एकैठाउँ (तस्बिरहरू) « Khabarhub

सहकारी पीडितहरू र रास्वपाको आन्दोलन एकैठाउँ (तस्बिरहरू)


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय सहकारीपीडित र राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन काठमाडौंमा चलिरहेको छ ।

आठ दिनअघि सभापति रवि लामिछाने पक्राउ परेपछि आन्दोलित रास्वपाले पोखरापछि आन्दोलनलाई काठमाडौंकेन्द्रित गरेको छ ।

उता सहकारीपीडितहरूको पनि आन्दोलन रोकिएको छैन । आइतबार मात्रै रास्वपा र सहकारीपीडितहरू माइतीघर मण्डलमा एकैठाउँ जम्मा भएर आन्दोलित भएका छन् ।

सहकारी ठगी र संगठित अपराध नियन्त्रण र अनुसन्धानमा रहेका लामिछानेको रिहाइसहित प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र सहकारी पीडितहरू एकै ठाउँ जम्मा भएर आन्दोलन गरेका हुन् ।

रास्वपाले रविको रिहाइका लागि आन्दोलन गरिरहेका बेला सहकारी बचत संरक्षण अभियानअन्तर्गतको समूहले पनि एकै समयमा माइतीघरमा आन्दोलनको कार्यक्रम राखेको थियो । त्यही क्रममा रास्वपा र सहकारी पीडितहरू एकठाउँ देखिएका हुन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : ०१ बजे

तारेखमा छुटेका एमाले उपाध्यक्ष पौडेलको रोहवरमा प्रचण्ड-ओलीको सहमति

काठमाडौं- सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

एमाले-नेकपा सहमति : कहाँ कसको नेतृत्व ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश

धर्मेन्द्र प्रधानको राजीनामापछि पनि घर नफर्किने कक्रोच जनता पार्टीको चेतावनी

काठमाडौं- भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएसँग

एमाले-नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश

कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी