प्रि–ओपन सेसनमा नेप्से ३ अंकले बढ्यो  « Khabarhub

प्रि–ओपन सेसनमा नेप्से ३ अंकले बढ्यो 


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मंगलबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अंकले बढेको छ । सेसनमा नेप्से ०.११ प्रतिशतले बढेर २६४८.३६ विन्दुमा पुगेको छ ।

उक्त सेसनमा २८ लाख ५१ हजार ३३३ रुपैयाँ बराबरको ३ हजार ४९४ कित्ता शेयर कारोबार भएको छ ।

उक्त सेसनमा २० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सेसन अवधिभर २८ वटा कम्पनी कारोबारमा आउँदा ७४ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १० : ५६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार