महानगरले काठमाडौंका ५२ पसलबाट जफत गर्‍यो प्लास्टिकका फूलमाला « Khabarhub

महानगरले काठमाडौंका ५२ पसलबाट जफत गर्‍यो प्लास्टिकका फूलमाला


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिकाको कालिमाटी- कुलेश्वर- टंकेश्वर एरियाको ३२ वटा पसलमा अनुगमन गर्दा प्लास्टिकजन्य फूलमाला बिक्री गरिरहेको पाइएकोले महानगर प्रहरीले सो फूलमाला जफत गरेको छ।

त्यसैगरी मंगलबार नै लाजिम्पाट ,रानीबारी ,बाँसबारी सुकेधारा लगायतका २० वटा पसलबाट पनि प्लास्टिकजन्य फूलमाला  जफत गरिएको छ । महानगरले स्वदेशी फूलमाला बिक्रीलाई प्रोत्साहित गर्न नगर प्रहरी खटाएर प्लास्टिक र कागजका जफत अभियान चलाइको हो । 

यसअघि महानगरका मेयर बालेन शाहले प्लास्टिकका फूलहरू बिक्री बितरण गरेमा कारबाही गरिने सूचना जारी गरिसकेका छन् । महानगरले काठमाडौंका ४६ स्थानमा स्वदेशी फूलमाला कृषकले बेच्ने व्यवस्था गरेको छ ।  

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  २ : ४४ बजे

बङ्गलादेशको महिला टोली पहिलो पटक एसियन कपमा

ढाका– सामाजिक कलंक, गरिबी, धार्मिक कट्टरता र पारिवारिक दबाबको वर्षौंको

तस्बिरमा हेर्नुहोस् वसन्तपुरमा होलीको उल्लास

काठमाडौं– फाल्गुण शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशका पहाडी र

मध्यपूर्व तनाव : इजरायली–अमेरिकी आक्रमणमा ५५५ इरानीको मृत्यु, एक चिनियाँ नागरिक पनि मारिए

तेहरान– इरानको दक्षिणी फार्स प्रान्तमा अमेरिकी र इजरायली आक्रमणमा कम्तीमा

साउदी अरबस्थित विश्वकै ठूलो अरामको तेल रिफाइनरीमा इरानको हमला

रियाद- साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी ‘अरामको’को रिफाइनरीमा इरानले

ललितपुरमा दुई हजार ४९ अस्थायी मतदाता

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि