दशरथ रंगशालामा नेपाली समर्थकको उत्साह (तस्बिरहरू) « Khabarhub

महिला साफ च्याम्पियन्सिप फाइनल

दशरथ रंगशालामा नेपाली समर्थकको उत्साह (तस्बिरहरू)


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साफ महिला च्याम्पियनसिपको बुधबार साँझ सुरु नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न दशरथ रंगशालामा दर्शकको ओइरो लागेको छ।

अखिल नेपाल फुटबल संघले ११ हजार साधारण र १ हजार भीआईपी टिकट बेचेको थियो । बुधबार बिहान बेचिएको टिकट किनेका दर्शकहरूले रंगशाला भरिएको हो ।

नेपाल र बंगलादेशको फाइनल खेल हेर्न दर्शकहरुको बाक्लो उपस्थिति भएपछि सुरक्षा पनि बढाइएको छ ।

यसअघि साफका पाँच फाइनल गुमाएको नेपाल यस पटक बंगलादेशलाई हराउँदै पहिलो उपाधि जितेर इतिहास रच्ने दाउमा छ ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ६ : ३५ बजे

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले