फाइनल हेर्न दशरथ रंगशालामा प्रधानमन्त्री (तस्बिरहरू) « Khabarhub

फाइनल हेर्न दशरथ रंगशालामा प्रधानमन्त्री (तस्बिरहरू)


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र बङ्गलादेशबीच जारी साफ महिला च्याम्पियन्सिपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च पदस्थ अधिकारीहरू दशरथ रंगशालामा पुगेका छन् । 

ओलीसहित मन्त्रीहरू प्रकाशमान सिंह, मानवीर राई र तेजुलाल चौधरी पनि फाइलन भिडन्त हेर्न दशरथ रंगशालामा छन् ।  ओली मैदानमै पुगेर खेलाडीहरूको हौसला बढाएका थिए । 

दशरथ रङ्गशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ ।

 

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ७ : २९ बजे

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल

प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख

काठमाडौं– अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य

दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा

भोजपुर– फार्म दर्ता गरी व्यावसायिक रूपमा कृषि व्यवसायमा संलग्न भोजपुरका

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं – नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज

दुई फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र