ऋषभ पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै « Khabarhub

ऋषभ पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतको राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई आइपिएल टिम दिल्ली क्यापिटल्सले रिटेन नगर्ने भएको छ । 

मिडिया रिपोर्टका अनुसार दिल्लीले पन्तलाई रिटेन नगर्ने भएपछि उनी मेगा अक्सनमा जाने भएका हुन् ।  दिल्लीले अक्सर पटेल, कुलदीप यादव, ट्रीसटियन स्टबस र अभिषेक पोरेललाई रिटेन गर्ने भएको छ । 

दिल्लीसँग मेगा अक्सनमा २ ‘राइट टू म्याच’ कार्ड हुने भएकाले अक्सनका क्रममा पन्तलाई किन्ने प्रयास गर्न सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

पन्त दिल्लीमा २०१६ मा आवद्ध भएका थिए । उनी २०२२ देखि दिल्लीको कप्तान समेत थिए ।

 आइपिएल फ्रेन्चाइजीहरुले आज साँझ ५ बजेसम्म आफूले रिटेन गरेका खेलाडीको सूची आइपिएल गर्भर्निंग काउन्सिललाई बुझाउने समय दिइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ३ : २९ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ कृष्ण

आज २०८३ साल वैशाख २६ गते शनिबारको राशिफल

काठमाडौँ– आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत