भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डलाई १४३ रनको अग्रता « Khabarhub

भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डलाई १४३ रनको अग्रता


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –भारतविरुद्धको तेस्रो टेस्टमा न्यूजील्याण्डले १४३ रनको अग्रता हासिल गरेको छ ।

टेस्टको दोस्रो दिन आफ्नो दोस्रो इनिंगमा न्यूजील्याण्डले ९ विकेट गुमाएर १७१ रन बनाएपछि भारतविरुद्ध १४३ रनको अग्रता लिएको हो ।

दोस्रो इनिंगमा न्यूजल्याण्डका विल योंगले ५१ रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन । त्यस्तै भारतीय बलर रविन्द्र जडेजाले ४ विकेट लिए भने आर आश्विनले ३, वाशिंटन सुन्दर र आकास दीपले एक एक विकेट लिएका थिए ।

यसअघि न्यूजील्याण्डले पहिलो इनिंगमा २३५ र भारतले पहिलो इनिंगमा २६३ रन बनाएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ६ : २० बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका