च्याम्पियन्स लिगमा लिभरपुलको फराकिलो जित: विपक्षीको पोस्टमा चार गोल | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा लिभरपुलको फराकिलो जित: विपक्षीको पोस्टमा चार गोल


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

लन्डन – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा लिभरपुलले वायर लिभरकुसेनलाई ४-० ल हरायो। लिभरपुलका लागि लुइस डियाजले ह्याट्रिक गरे।

सन् २००५ मा लिभरपुललाई युरोपेली च्याम्पियन्स लिग दिलाएका अलान्साको प्रशिक्षणमा रहेको लिभरपुलका लागि डियाजले ६१ औँ मिनेटमा पहिलो गोल गरे।

खेलमा मोहम्मद सलाह पनि छाए। ६३ औँ मिनेटमा सलाहको पासमा गाप्कोले गोल गरे भने ८३ औँ मिनेटमा सलाहकै पासमा डियाजले गोल गरे। इन्जुरी समयमा डियाजले अर्को गोल थपेका हुन्।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ८ : १७ बजे

तरकारी खेतीबाट गाउँमै स्वरोजगार बनेका चन्द्रबहादुर

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै

अमेरिकामा जितनजिक ट्रम्प, रिपब्लिकनले सिनेटमा ल्यायो बहुमत

वासिङ्टन- अमेरिकामा जारी राष्ट्रपति चुनावको मतगणनामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प

ग्लोबल आइएमई बैंकको बुक क्लोज मंसिर ९ गते 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले बुक क्लोजको मिति तय गरेको

स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष

चितवन– भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय

गण्डकी प्रदेशका १० सहकारीमा ४ अर्ब बचत हिनामिना

काठमाडौं– गण्डकी प्रदेशका १० वटा सहकारी संस्थामा करिब ४ अर्ब