प्रि ओपन सेसन : दुई अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : दुई अंकले बढ्यो नेप्से


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.०७ प्रतिशतले बढेर २६७९.४७ अंकको विन्दुमा पुगेको छ ।

उक्त सेसनमा २६ लाख २० हजार तीन रुपैयाँ बरबरको ३ हजार ९ सय ३१ कित्ता शेयर किनबेच भएको छ ।

सेसन अवधिमा २२ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १४ कम्पनीको शेयर मूल्य घट्यो । यस्तै, एउटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ११ : ०५ बजे

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय