रुरु जलविद्युतले पारित गर्‍याे १५ प्रतिशत बोनस  | Khabarhub Khabarhub

रुरु जलविद्युतले पारित गर्‍याे १५ प्रतिशत बोनस 


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुरु जलविद्युत परियोजना लिमिटेडले गत आर्थिक वर्ष २०८०–०८१ को नाफाबाट शेयरधनीलाई बोनस दिने भएको छ ।

कम्पनीको १९औँ साधारणसभाले बोनस दिने प्रस्ताव पारित गरेसँगै बोनस दिने भएको हो ।

कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

साथै, बोनस शेयर वितरण पश्चात हुन आउने चुक्ता पुँजीको १ः०.८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमोदन समेत भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : ५१ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन