जितनजिक पुग्दा अर्को ‘स्विकङ स्टेट’मा पनि ट्रम्पको कब्जा ! « Khabarhub

जितनजिक पुग्दा अर्को ‘स्विकङ स्टेट’मा पनि ट्रम्पको कब्जा !


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- दोस्रो पटक अमेरिकी राष्ट्रपतिमा विजयी हुन लागेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले ‘स्विङ स्टेट’मा पनि पकड बनाउँदै लगेका छन् ।

ट्रम्पले स्विङ स्टेटलाई डेमोक्रेट पार्टीको पकडबाट बाहिर राख्न सफल भएका हुन् । उनी नर्थ क्यारोलाइना र जर्जियापछि पेन्सिलभेनियामा पनि गतिलो जित निकाल्न सफल भएका छन् ।

पेन्सिलभेनियाको जितपछि उनलाई राज्यका सबै १९ इलेक्टोरल कलेज भोट मिलेको छ। यसका साथै उनको इलेक्टोरल कलेज भोटको आँकडाले २६७ छोएको छ । अब उनी बहुमतको २७९ को आँकडाबाट ३ भोटनजिक छन् ।

सीएनएनका अनुसार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति चुनाव जित्ने केबल ३ भोट नजिक पुगेका हुन्। यदि उनले ३ भोट ल्याए भने २७० बहुमत आँकडासहित ह्वाइट हाउसको बाटोमा लाग्नेछन् । यसैबीच उनकी प्रतिद्वन्द्वी कमला ह्यारि २२६ इलेक्टरोल भोटमा छिन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १ : ०८ बजे

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले