स्थानीय उपनिर्वाचन : रास्वपाले तोक्यो नेताहरूको जिम्मेवारी « Khabarhub

स्थानीय उपनिर्वाचन : रास्वपाले तोक्यो नेताहरूको जिम्मेवारी


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको उपनिर्वाचनको लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । 

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक एवम् प्रतिनिधि सभाका सदस्य गणेश पराजुलीले उपनिर्वाचनका लागि नेताहरूको जिम्मेवारी तोकेका हुन् ।

पराजुलीले कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा बिन्दवासीनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लीमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठलाई तोकेका  छन् । 

रास्वपाले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने गृहकार्य थालिसकेको छ ।  उसले यसअघि नै उम्मेदवार छान्न सार्वजनिक आह्वान गरिसकेको छ । 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  २ : ५७ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य