लेस्टर सिटीविरुद्ध म्यान्चेस्टर युनाइटेड विजयी « Khabarhub

लेस्टर सिटीविरुद्ध म्यान्चेस्टर युनाइटेड विजयी


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले शानदार जित निकालेको छ । आइतबार भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई ३–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडको जितमा बुर्नो फर्नान्डिज र एलेक्जेन्डर गोर्नाचोले गोल गरे । लेस्टर सिटीले एक आत्मघाती गोल गरेका थियो ।

खेलको १७औं मिनेटमा फर्नान्डिजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा लेस्टरका भिक्टर क्रिस्टिसेनले आत्मघाती गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनाएको थियो । खेलको दोस्रो हापमा युनाइटेडका लागि गोर्नाचोले गोल गरे ।

जितसँगै ११ खेलबाट १५ अंक जोडेको युनाइटेड १३ औं स्थानमा छ । समान खेल खेलेको लेस्टर १० अंकसहित १५ औं स्थानमा छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १० : ०६ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा