प्रधानमन्त्री भन्छन्- संविधान संशोधनका लागि छलफल हुँदैछ « Khabarhub

प्रधानमन्त्री भन्छन्- संविधान संशोधनका लागि छलफल हुँदैछ


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा मोरङका सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले अहिले संविधान संशोधनका लागि छलफल अघि बढेको बताएका हुन् ।

उनले आर्थिक सुधारका एजेण्डाका लागि सरकारले काम गरिरहेकोसमेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओली धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन विराटनगर हुँदै त्यसतर्फ निस्किएका हुन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १ : ५२ बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई