आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा आजपनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा २२ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर तोलाको १९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी तोलाको १९४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ११ : १४ बजे

झापामा यी स्थानमा हुँदैछ मतगणना

झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र

काठमाडौं-५ मा मतगणना सुरु

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना कार्य सुरु

चितवन–३ मा सर्वदलीय बैठक सकियो, राति १:३० बजेदेखि मतगणना सुरु हुने

चितवन – चितवन क्षेत्र नम्बर ३ को मतगणना आजै राति

चितवन- १ मा भोलि बिहान ७ बजेदेखि मात्रै मतगणना सुरु हुने

काठमाडौँ- चितवन निर्वाचन क्षेत्र नम्बर १ मा भोलि बिहान ७

बहुप्रतिक्षित झापा-५ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु

दमक, झापा– देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र