उपनिर्वाचनका उम्मेदवारविरुद्धको उजुरीमा आयोगले आज निर्णय गर्दै « Khabarhub

उपनिर्वाचनका उम्मेदवारविरुद्धको उजुरीमा आयोगले आज निर्णय गर्दै


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले  मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत उम्मेदवारविरुद्ध परेका उजुरी बारे आज निर्णय गर्दैछ ।

आयोगले अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र र उजुरी बारे छानबिन गरेर निर्णय गर्नेछ । आयोगले आज साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने बताएको छ ।

त्यस्तै आयोगले बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यसूची रहेको छ ।

यसअघि आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा ४१० उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ११ : ३९ बजे

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप