५१ अंकले घट्यो नेप्से, कारोबार १० अर्ब बढी  « Khabarhub

५१ अंकले घट्यो नेप्से, कारोबार १० अर्ब बढी 


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.११ अंकले घटेको छ । आज नेप्से १.८५ प्रतिशतले घटेर २७०२.६५ विन्दुमा पुगेको छ ।

आज नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज १० अर्ब ४६ करोड ८३ लाख २० हजार रुपैयाँ बारबारको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर कारोबार भएको छ ।

आज २० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३१० वटा कम्पनी १ लाख ५ हजार ८२७ पटक किनबेच भएको छ ।

आज १३ समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी होटल तथा पर्यटन ३.१७ प्रतिशतले घटेर ६ हजार ८४७.५० विन्दुमा आएको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१५ प्रतिशतले घटेर २१.८७ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह १.११ प्रतिशतले, विकास बैंक २.२९ प्रतिशतले, फाइनान्स २.३१ प्रतिशतले, हाइड्रोपावर ३.०७ प्रतिशतले, लगानी २.०८ प्रतिशतले, जीवन बीमा १.९४ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.४८ प्रतिशतले, लघुवित्त १.५० प्रतिशतले, निर्जीवन बीमा १.६९ प्रतिशतले, अन्य समूह १.५८ प्रतिशतले र ट्रेडिङ समूह २.२१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ३ : १८ बजे

सिक्किम सुरुङ दुर्घटना : नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता

नयाँदिल्ली– भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा

सिरहा ट्राफिकले गर्‍यो एक करोड बढी राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२-८३

निर्वाचन आयोगका सिफारिस पदाधिकारीको सुनुवाइ साउन १२ र १३ मा

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।