ओलीले भने- कांग्रेससँग असमझदारी छैन, १८ महिनापछि देउवा प्रधानमन्त्री | Khabarhub Khabarhub

ओलीले भने- कांग्रेससँग असमझदारी छैन, १८ महिनापछि देउवा प्रधानमन्त्री


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्को सत्ता साझेदार नेपाली कांग्रेससँग कुनै समस्या नरहेको बताएका छन् ।

२०८४ को निर्वाचन अघिसम्मै कांग्रेस–एमालेसहितको गठबन्धन सरकार कायम रहने ओलीले बताएका छन् ।

शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधनका क्रममा उनले अहिले सत्तारुढ दलहरूबीच कुनै असमझदारी नरहेको पनि दाबी गरे ।

सरकारको आयुबारे बोल्दै ओलीले अबको १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार हस्तान्तरण गर्ने बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ३ : ०७ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग

कस्तो होला तिहारको मौसम ?

काठमाडौं – नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक

आज २०८२ साल कात्तिक २ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक