तीजमा शिव–पार्वतीलाई कुन राशि भएकाहरुले के चढाउने ? « Khabarhub

तीजमा शिव–पार्वतीलाई कुन राशि भएकाहरुले के चढाउने ?


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तीज पर्व हिन्दू महिलाहरुका लागि विषेश दिन हो । तीजको दिन विवाहित नारीहरु स्रोह श्रृगांरमा सजिएर आफ्नो पति तथा परिवारको सुखको कामना गर्दछन् । मान्यता अनुसार तीजका दिन शिवपार्वतीको पूजा गरे पतिको लामो आयु हुने विश्वास गरिन्छ । शिव पार्वतिको आरधना गर्दा कुन राशि भएकाहरुले के अर्पण गरेर मनोकामना पूरा हुन्छ ?

मेष राशि
मेष राशि भएकाहरुले तीजको व्रतको क्रममा शिवपार्वतीलाई रातो रंगको चूनरी अर्पण गरे मनोकामना पूरा हुने शास्त्रले बताउँछ ।

वृष राशि
वृष राशिभएकाहरुले तीजको व्रतको क्रममा माता पार्वतीलाई चाँदीको बुछु (खुट्टाको औलामा लगाइने औठी) अर्पण गरेमा मनोकामना पूरा हुनेछ ।

मिथुन राशि
मिथुन राशिभएकाहरुले तीजको ब्रतमा माता गौरीलाई हरियो रंगको साडी अर्पण गरेमा मनोकामना पूरा हुनेछ ।

कर्कट राशि
तीजको ब्रतको क्रममा कर्कट राशि भएकाहरुले शिवपार्वतीलाई सुगन्धित फूल तथा धुप अर्पण गरी आराधना गरेमा मनोकामना पूरा हुनेछ ।

सिंह राशि
सिंह राशि भएकाहरुले तीजको ब्रतको क्रममा माता पार्वतीलाई न¨ पालिस अर्पण गरेमा सौभाग्य वृद्धि तथा मनोकामना पूरा हुनेछ ।

कन्या राशि
कन्या राशि भएकाहरुले माता पार्वतीलाई तीजको ब्रतका क्रममा हरीयो रंगको चरा अर्पण गरेमा धन लाभ हुने तथा मनोकामना पूरा हुनेछ ।

तुला राशि
तुला राशि भएकाहरुले कुनै पनि देवी वा भगवातीका चरणमा चादिको पाउजु अर्पण गरेमा पारिवारिकसुखः वृद्धि भई मनोकामना पूरा हुनेछ ।

वृश्चिक राशि
हरितालिका तीजका अवसरमा वृश्चिक राशि भएकाहरुले माता पार्वतीलाई रातो रंगको साडि अर्पण गरेमा मनोकामना पूरा हुनेछ ।

धनु राशि
धनु राशि भएकाहरुले तीजको ब्रतका क्रममा देवि वा भगवातिलाई सौभाग्यको प्रतिक सिन्दुर अर्पण गरेमा सौभाग्यमा वृद्धि हुने तथा मनोकामना पूरा हुनेछ ।

मकर राशि
मकर राशि भएकाहरुले तीजको ब्रतमा देवी मातालाई श्रृंगार सामाग्रि अर्पण गर्नु उपयुक्त हुन्छ, यसले सौभाग्य वृद्धि भई मनोकामना पूरा हुन्छ ।

कुम्भ राशि
कुम्भ राशि भएकाहरुले शिव भगवानलाई सुगन्ध (विशेष इत्तर सेन्ट, धुपं) अर्पण गर्नु लाभदायक हु्न्छ । यसो गर्नाले मनोकामना पुर्ण हुनेछ ।

मीन राशि
मिन राशि भएकाहरुले यसपालिको हरितालिका तीजमा माता पार्वतीलाई चादिको चुरा वा गहना अर्पण गरे मनोकामना पूरा भई पारिवारिकसुखःमा वृद्धि हुनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ५ : ४२ बजे

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल