तरकारी तथा फलफूलको आजको मूल्य निर्धारण « Khabarhub

तरकारी तथा फलफूलको आजको मूल्य निर्धारण


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।

समितिले आज गोलभेडा ठूलो (भारतीय) को औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ, गोलभेडा सानो (लोकल) ६५, गोलभेडा सानो (टनेल) ७८, सानो गोलभेडा(भारतीय) ६५ रुपैयाँ निर्धारण गरेको छ ।

यसैगरी, रातो आलु (भारतीय) ६७, सेतो आलु ५७, सुकेको प्याज (भारतीय) १०२, लोकल गाजर १९०, गाजर (तराई) १७०, बन्दा (लोकल) ८५, बन्दा(तराई) ७५, स्थानीय काउली ११०, स्थानीय काउली (ज्यापु) तराई काउली ९५, रातो मुला ४५, लोकल सेतो मुला ३५, सेतो मुला (हाइब्रीड) ४५, लाम्चो भान्टा ७५, डल्लो भान्टा ८५, तने बोडी १४५, मकै बोडी ७५ रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भइरहेको छ ।

समितिले मटरकोशा १३५ रुपैयाँ प्रतिकेजी, घिउ सिमी (लोकल) १३५, घिउ सिमी (हाइब्रीड) १३५, घिउ सिमी राजमा १२५, टाटे सिमी ११५, तितो करेला ११०, लौका ९५, लोकल परबर ९५, परबर (तराई) ९५, चिचिण्डो ५५, घिरौँला ८५, पाकेको फर्सी ३५, लाम्चो हरियो फर्सी ५५, डल्लो हरियो फर्सी ५५, सलगम ७५, भिण्डी ११०, बरेला ७५, पिँडालू ६५, सखरखण्ड ९५ र स्कुसको मूल्य २५ रुपैयाँ प्रतिकेजी तोकेको छ ।

यस्तै, रायो राग ४५, पालुँगो साग ९५, चम्सूरको साग ११०, तोरीको साग ६५, मेथीको साग ११६, हरियो प्याज १२६, बकुल्ला १३५, तरुल ९५, कन्य च्याउ २१०, डल्ले च्याउ ३२६, कुरिलो १ हजार एकसय पचास, ब्रोकाउली १४०, चुकुन्दर ११५, रातो बन्दा ९५, जिरीको साग ११०, सेलरी ५५०, पार्सले १ हजार ६ सय ३३, सौफको साग ११६, पुदीना ६५०, गान्टे मूला ७५, इमली १५०, तामा ९५, तोफु ११५, गुन्द्रुक २९०, झोले स्याउ २५०, फूजी स्याउ २९०, केरा (दर्जन) १६०, कागती १५०, अनार ३९०, कालो अंगुर ३९०, नेपाली सुन्तला ११०, भारतीय सुन्तला ११० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १० : २८ बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा