धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले लिए सपथ  « Khabarhub

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले लिए सपथ 


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार बसेको मन्त्रिपरिषद्ले नियुक्त गरेका नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

श्रेष्ठले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई पौडेलले मंगलबार साँझ पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

श्रेष्ठले आजै बोर्ड अध्यक्षको पत्र पनि बुझेका छन् । योसँगै श्रेष्ठले आजबाट बोर्डको कार्यभार सम्हालेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : २१ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा