सिजी इलेक्ट्रोनिक्सले ल्यायो क्रम्प्टनका उत्पादन  « Khabarhub

सिजी इलेक्ट्रोनिक्सले ल्यायो क्रम्प्टनका उत्पादन 


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सिजी इलेक्ट्रोनिक्सले क्रम्प्टनका जाडोयाम एप्लायन्सहरू नेपाली बजारमा ल्याएको छ। रूम हिटर, गीजर र वॉटर हीटरलगायतका यि उत्पादनले उच्च कार्यक्षमता, आधुनिक डिजाइन, र विश्वसनीयता सुनिश्चित गर्दै ग्राहकलाई सहज बनाउने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार क्रम्प्टनका रूम हिटरले कोठालाई छिटो न्यानो बनाउने छन् । बजारमा भएका मोडेलहरूमा इन्स्टा कोजी १२००वाट, इन्स्टा काम्फी ८०० वाट, इन्स्टा कम्फर्ट २००० वाट, र इन्स्टा एयरहट २००० वाट रहेका छन्।

कम्पनीले गीजर र वॉटर हीटरहरुमा २५ लिटर क्षमता को सोलारियम क्युब आईओटी गुगल भोइस असिस्टेन्ट र एलेक्सा भोइस असिस्टेन्ट जस्ता फिचरसहित बजारमा ल्याएको छ ।  त्यस्तै २५ लिटर र १५ लिटर क्षमताको सोलारियम इभो, २५ लिटर र १५ लिटर क्षमताकै  सोलारियम क्युब, १५ लिटर क्षमताकै  सोलारियम क्युब प्लस रहेका छन् । ५० लिटर, २५ लिटर ,१५ लिटर र १० लिटर  क्षमताको इलेक्ट्रिक गिजर अर्नो नियो, २५ र १५ लिटर लिटर क्षमताको इलेक्ट्रिक गिजर एसेन्जा, ५ लिटर ३ लिटर  र १ लिटर क्षमताको र्‍यापिड जेट रहेका छन् । कम्पनीले १५०० वाट र १००० वाटका इमर्सन रड पनि उपलब्ध गराएको छ।

यी उत्पादनहरू सिजी डिजिटलका शोरूमहरू, आधिकारिक डिलर  र cgdigital.com.np मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : १७ बजे

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने

सुकुम्वासी भन्छन्- शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभए काठमाडौं छाड्दैनौँ

काठमाडौं– विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरूले शिक्षा, स्वास्थ्य र

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

काठमाडौं–  ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने

युक्रेनका लागि ४० करोड डलरको अमेरिकी सैन्य सहायता रोकियो

वाशिङ्टन- युक्रेनका लागि पठाउन लागिको करिब ४० करोड डलरकोअमेरिकी सहायता

अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा

एजेन्सी– अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनाव झन् तीव्र