तीजमा तहल्का पिट्दै ‘हामी पनि नाच्नपर्छ बिच्च बिच्चमा…’ « Khabarhub

तीजमा तहल्का पिट्दै ‘हामी पनि नाच्नपर्छ बिच्च बिच्चमा…’


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाली हिन्दू महिलाहरुको महत्वपूर्ण पर्व– हरितालिका तीज । हरितालिका तीजमा चेलीबेटीहरु माइतीमा आएर विभिन्न तीजका गीतमा रमाउँछन्- नाच्छन् गाउँछन् ।

‘तीजको लहर आयो बरी लै…’ यो सदाबहादर गीत भैहाल्यो । हरेक तीजमा बज्छ नै र बजाइन्छ पनि । चेलीबेटीहरु यी गीतमा मस्त रमाउँछन् । वास्तवमा यो गीतले नेपाली चेलीका भावनाहरुलाई समेटेको छ ।

तर, हरेक वर्ष कुनै न कुनै गीतले तीजमा तहल्का पिट्छ । केही वर्ष पहिले ‘झन माथि सार्‍यो  झन तल झर्छ हाइ मेरो फरिया…’ यो बोलको गीतले बजारमा तहल्का पिटेको थियो । त्यस्तै गायिका कोमल वलीको ‘पोइल जान पाम…’ले राम्रै चर्चा कमायो ।

तर, यो वर्ष दुर्गेश थापाको गीतले बजार पिटेको छ । एक महिना यता हरेक तीजका कार्यक्रममा घन्किने गीत हो– ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा…’ । गीत हरेकको मुखमा झुण्डिएको छ । त्यतिमात्र नभएर टिकटकमा समेत भाइरल बनेको छ ।

गीतकै कारण दुर्गेश थापाको व्यस्तता पनि निकै बढेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ९ : ३२ बजे

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि