एकै फिल्मबाट स्वस्तिमा उत्कृष्ट नायिका, निश्चल उत्कृष्ट निर्देशक « Khabarhub

एकै फिल्मबाट स्वस्तिमा उत्कृष्ट नायिका, निश्चल उत्कृष्ट निर्देशक


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘राष्ट्रिय चलचित्र पुरस्कार–२०८०’ मा नायक विपिन कार्की उत्कृष्ट अभिनेता र नायिका स्वस्तिमा खड्का उत्कृष्ट अभिनेतृ घोषित भएका छन् । राष्ट्रपति निवासमा बुधबार आयोजित कार्यक्रममा उनीहरूलाई अवार्ड प्रधान गरिएको हो ।

विपिनले चलचित्र ‘प्रसाद–२’ र स्वस्तिमाले ‘दिमाख खराब’बाट उक्त अवार्ड जितेका हुन् । फिल्म ‘दमाख खराब’बाटै निश्चल बस्नेतले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।

बुलाकीले अन्य दुई विधाको अवार्ड पनि हात पारेको छ । उक्त फिल्मबाट शिव ढकाल उत्कृष्ट छायाँकार र राजबहादुर साने उत्कृष्ट लेखक घोषित भएका छन् ।

उत्कृष्ट सम्पादको अवार्ड फिल्म ‘महाजात्रा’बाट मित्र डी गुरुङले जितेका छन् । उत्कृष्ट आदिवासी मातृभाषी फिल्म लिम्बू भाषामा बनेका ‘लोजिमा’ले जितेको छ ।

चलचित्र विकास बोर्डको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : ४९ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित