गाजामा युद्धविराम, हमाससँग युद्ध नरोक्ने नेतान्याहुको इच्छा « Khabarhub

गाजामा युद्धविराम, हमाससँग युद्ध नरोक्ने नेतान्याहुको इच्छा


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

इजरायल – अमेरिकी मध्यस्थताका कारण हिजबुल्लाह र इजरायलबीच युद्धविराम भए पनि दक्षिणी लेबनानमा कुनै स्थानमा अझै आक्रमण भएको छ। इजरायल र हिजबुल्लाह दुवैले एक आपसमा यसको आरोप लगाएका छन्। दक्षिणी लेबनानमा रहेको पुरानो घरमा फर्कनेक्रम भने अझै जारी छ।

हिजबुल्लाहसँग युद्ध विराम भए पनि गाजामा इजरायली आक्रमण जारी छ। पछिल्लो आक्रमणमा ४२ जना मारिएको जनाइएको छ।

हिजबुल्लाह र इजरायल युद्धविराम भए पनि पहिलो पटक इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले आफूहरूले गाजामा शान्ति चाहेको तर हमाससँगको युद्धको अन्त्य भने नचाहेको बताएका छन्।

इस्लामिक रेभुलेसनरी गार्ड कपका जनरलको सिरियामा हत्या भएको छ। सिरियाली राष्ट्रपति बसार अल असादको विरोधीबाट सो हत्या भएको जनाइएको छ। तेहरानले भने अमेरिका र इजरायलले सो क्षेत्रमा अशान्ति मच्चाउन अनेक वितण्डा गरेको आरोप लगाएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ८ : २१ बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,