कीर्तिपुर अपडेट : प्रमुखमा कांग्रेस–१८९२, एमाले १३७८, माओवादी ११८८ « Khabarhub

कीर्तिपुर अपडेट : प्रमुखमा कांग्रेस–१८९२, एमाले १३७८, माओवादी ११८८


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगले जारी गरेको पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले एक हजार ८९२ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका सुरेन्द्र मानन्धरले एक हजार ३७८ मत प्राप्त गर्दा माओवादीका शिवशरण महर्जनले एक हजार १८८ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार राज मान महर्जनले ७३६ मत प्राप्त गरेका छन् ।

कीर्तिपुरको वडा नम्बर १ र ४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ मा इच्छा कुमार महर्जन र वडा नम्बर ४ मा राजेन्द्र बानियाँ निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : ३५ बजे

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी