लुम्बिनीले गुमायो दुवै ओपनर « Khabarhub

लुम्बिनीले गुमायो दुवै ओपनर


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको विराटनर किङ्ग्स विरुद्धको खेलमा लुम्बिनीले दुवै ओपनर गुमाएको छ । सात दशमलव दुई ओभरमा लुम्बिनीले दोस्रो विकेटका रुपमा ओपनर अर्जुन साउदलाई गुमाएको हो ।

अर्जुनले १९ बल खर्चेर १७ रन जोडे । इस्मत अलामको बलमा बोल्ड हुनुअघि उनले तीन चौका प्रहार गरे ।

यसअघि विराटनगरको चौथो ओभरको पहिलो बलमाओपनर आशुतोष घिरियालाई आउट भएका थिए । आशुतोष १३ बल खेलेर १५ रन जोडे । उनले दुई चौका र एक छक्का प्रहार गरे । पाँचौ ओभरको समाप्तिमा लुम्बिनी एक विकेटको क्षतिमा ३६ रनको अवस्थामा छ ।

कीर्तिपुर मैदानमा विराटनगरले टस जितेर लुम्बिनीलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । ८ आभोरमा लुम्बिनी दुई विकेट गुमाउँदै ७१ रनको अवस्थामा छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १ : ४३ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।