साताको अन्तिम कारोबारमा १५.९३ अंकले घट्यो नेप्से « Khabarhub

साताको अन्तिम कारोबारमा १५.९३ अंकले घट्यो नेप्से


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबार हुने साताको अन्तिम दिन आज (बिहीबार) १५.९३ अंकले घटेको छ । बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार ४०२ रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता कारोबार हुँदा नेप्से दोहोरो अंकले घटेको हो ।

बिहीबार भएको कारोबारबाट नेप्सेको पुँजीकरणमा ०.५७ अंकले गिरावट आएको छ । आजको कारोबारमा जीवन बिमा र व्यापार समूह बाहेक सबै समूहका सुचकांक नकारात्मक देखिए ।

दुई बाहेक समूहको सूचक नकारात्मक देखिँदा पनि ४० वटा कम्पनीको शेयर मूल्य आज बढेको छ भने २०१ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ । त्यस्तैको आजको कारोबारमा ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आजको शेयर कारोबारमा खानीखोला हाइड्रोपावर कम्पनीका शेयर ट्रेडरले सबैभन्दा धेरै आम्दानी गर्न सफल भएका छन् भने सपोर्ट माइक्रो फाइनान्स लघुवित्तका ट्रेडरले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ४ : ११ बजे

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी