ईन्साइडर ट्रेडिङलाई रोक्न म प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ « Khabarhub

ईन्साइडर ट्रेडिङलाई रोक्न म प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले इन्साइडर ट्रेडिङ रोक्न आफू प्रतिबद्ध रहेको बताएका छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपालीको ३० औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन ।

उनले बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्न भखरै आएको र आफुले फेयर काम गर्ने साथै आफ्नो कार्यकालमा बोर्डको संस्थागत सुधार गर्ने पनि बताए ।

नयाँ टिएमएस मार्जिङ लेन्डिङ जस्ता कुरालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा छलफल गरेर अगाडि बढ्ने अध्यक्ष श्रेष्ठले बताए । शेयर कारोबार गर्दा राफसाफ गर्न ढिलो हुने गरेको र त्यसलाई छिटो गर्न आफूले पहल गने समेत बताए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ४ : ४५ बजे

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न