स्वयम्भू दर्शन गर्न पुगे भुटानी राजा जिग्मे खेसार (तस्बिरहरू) « Khabarhub

स्वयम्भू दर्शन गर्न पुगे भुटानी राजा जिग्मे खेसार (तस्बिरहरू)


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन् ।

निजी भ्रमणका क्रममा काठमाडौं आएलगतै वाङचुक स्वयम्भूनाथ मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गरेका हुन् ।

त्यस क्रममा उनले स्वयम्भूनाथ परिसरको अवलोकनसमेत गरेका थिए । उनी नजिकै रहेको गुम्बामासमेत गएका थिए ।

स्वयम्भूनाथ र बौद्धनाथको दर्शनका लागि वाङचुक काठमाडौं आएका हुन् ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ०१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५