प्रि ओपन सेसन : करिब १ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : करिब १ अंकले बढ्यो नेप्से


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक करिब १ अंकले बढेको छ ।

सेसन अवधिमा ०.७१ अंकले बढेर नेप्से २७३५.६५ को बिन्दुमा पुग्यो । सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक बढ्यो ।

सेसन अवधिमा ५६ लाख ३० हजार ७६४ रुपैयाँ २० पैसाबराबरको ७ हजार ७५९ कित्ता शेयर खरिदबिक्री भयो ।

सेसनमा १८ कम्पनीको मूल्य बढ्यो भने १६ कम्पनीको मूल्य घट्यो । यस्तै, ५ कम्पनीको मूल्य स्थिर रह्यो । सेसन अवधिभर ३९ कम्पनीको ९१ पटक शेयर कारोबार भयो ।

 

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ११ : ०५ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो