चितवनलाई सुरुमै धक्का, ओपनर सन्तोष कार्की ९ रनमा आउट « Khabarhub

चितवनलाई सुरुमै धक्का, ओपनर सन्तोष कार्की ९ रनमा आउट


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेह्रौँ खेलमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिडिरहेका छन् ।

पहिले ब्याटिङमा गएको चितवनले सुरुमै झट्का ब्यहोरेको छ । उसका ओपनर सन्तोष कार्की ७ बलमा ९ रन बनाएको अवस्थामा आउट भएका छन् ।

उनलाई ब्रान्डोन म्याक्युलेनले ३.१ ओभरमा नरेश बुढाअयरमार्फत् क्याच आउट गराउँदै पवेलियनको बाटो देखाइदिएका हुन् ।

ताजा अवस्थामा ५ ओभर बलिङ गर्दै १ विकेटको क्षतिमा ३० रन बनाएको छ । क्रिजमा अहिले हसन इसाखिल र विपिन रावल रहेका छन् ।

यी दुई टिम त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा पहिलो पटक आमने-सामने भएका हुन् ।

चितवन राइनाेजको नेतृत्व कुशल मल्लले गरेका छन् । सुदुरपश्चिमबाट दीपेन्द्रसिंह ऐरीकाे नेतृत्व हुनेछ ।

चितवन राइनोज

कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।

सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।

 

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १ : २३ बजे

जनकपुर उच्च अदालतबाट तीन हजार मुद्दा फर्छ्यौट

महेन्द्रनगर– जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको जबाफदेहिता, पारदर्शिता र निष्ठा

सशस्त्र प्रहरी सहायक हवलदार कार्कीद्वारा सगरमाथाको सफल आरोहण 

काठमाडौं– सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल,

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

वीरेन्द्रनगर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा

एक महिनामा विपद्का १ हजार बढी घटना, ५९ जनाको मृत्यु

काठमाडौं– वैशाख १ देखि जेठ ३ गतेसम्मको अवधिमा देशभर भएका