खबरहबकर्मी ध्रुव भट्टराई महासंघ कोशी सचिवमा निर्विरोध   « Khabarhub

खबरहबकर्मी ध्रुव भट्टराई महासंघ कोशी सचिवमा निर्विरोध  


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खबरहबडटकमका विराटनगर संवाददाता ध्रुव भट्टराई कोशी प्रदेश पत्रकार महासंघको सचिव खुलामा निर्विरोध निर्वाचित भएका छन् ।

उनी यसअगाडि पनि कार्यसमिति सदस्य थिए । उनी कांग्रेसनिकट नेपाल प्रेस युनियनको एउटा समूह, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समूहबाट उम्मेदवार थिए । उनको समूहबाट अध्यक्षका लागि विवेक गौतमको उम्मेदवारी छ ।

भट्टराई समाजवादी प्रेस संगठन मोरङका अध्यक्ष समेत हुन् । महासंघ कोशी प्रदेश निर्वाचन समितिले मंगलबार उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्दै भट्टराई सचिवमा निर्विरोध निर्वाचित भएको जनाएको छ।

टेलिभिजन पत्रकारिता समेत गरेका भट्टराई विराटनगरका सक्रिय पत्रकार हुन् । भट्टराईसँगै कोशी प्रदेशको सदस्यहरू अमृता विश्वकर्मा र बुद्धमाया सोङ्मी बिनु चेम्जोङ निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ७ : ०९ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६