हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टले ५.२५ प्रतिशत बोनस दिने  « Khabarhub

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टले ५.२५ प्रतिशत बोनस दिने 


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले बोनस घोषणा गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट शेयरधनीलाई ५.२५ प्रतिशत बोनस घोषणा गरेको हो ।

प्रस्तावित बोनस पारित गर्न कम्पनीले आगामी पुस २४ गते १३औँ वार्षिक साधारणसभा समेत डाकेको कम्पनी सचिव जीवन कुमार बस्नेतले जानकारी दिए ।

कम्पनीले प्रस्तावित बोनस वितरणका लागि पुस १२ गते बुक क्लोजको मिति तय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १२ : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको