लिग चरणबाटै बाहिरिने पहिलो टिम बन्यो लुम्बिनी « Khabarhub

लिग चरणबाटै बाहिरिने पहिलो टिम बन्यो लुम्बिनी


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणबाटै बाहिरिने पहिलो टिम लुम्बिनी लायन्स बनेको छ ।

बुधबारको खेलमा काठमाडौं गुर्खाजसँग पराजित भएसँगै लुम्बिनीको प्लेअफको यात्रा टुङ्गिएको हो ।

लिग चरणको एक खेलअगावै लुम्बिनी लिग चरणबाटै बाहिरिने पक्का भएको हो ।

५ खेलमा १ हार ४ जितसहित सुदूरपश्चिम रोयल्स ८ अंकसहित तालिको शीर्ष स्थानमा छ । ५ खेलमा १ हार र चार जितसहित जनकपुर बोल्ट्स ८ अंकसहित दोस्रो स्थानमा छ ।

पोखरा ५ खेलमा ३ जित हात पारेको चितवन राइनोज ६ अंकसहित तेस्रो र ५ खेलमा ३ जित हात पार्ने अर्को टीम कर्णाली अंक ६ सहित तालिकाको चौथो स्थानमा छन् ।

हालसम्म लिग चरणको सर्वाधिक ६ खेल खेलेको लुम्बिनीले ५ हारको अवस्था २ अंक मात्रै जोडेको छ ।

लिग चरणको बाँकी १ खेलमा कर्णाली याक्ससँग जितको अवस्थामा पनि लुम्बिनीको अंक चार मात्रै हुन्छ । सोहीकारण लुम्बिनीले तालिका शीर्ष स्थानमा रहेका चार टिमलाई पछि पार्ने सम्भावना छैन ।

सोहीकारण लुम्बिनी लिग चरणबाटै प्रतियोगिताबाट बाहिरिने पक्का भएको हो । शुक्रबार कर्णालीले प्रतियोगिताको अन्तिम खेल कर्णालीविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : २३ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन