प्रधान सेनापति शर्मा र भारतीय समकक्षीबीच भेटवार्ता « Khabarhub

प्रधान सेनापति शर्मा र भारतीय समकक्षीबीच भेटवार्ता


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत भ्रमणमा रहेको प्रधान सेनापति अशोक राज सिग्देलले भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज प्रधान सेनापति सिग्देलले भारतीय समकक्षी द्विवेदीसहित भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

आज नै उनले भारतको नयाँ दिल्ली स्थित राष्ट्रिय समर स्मारक मा पुष्प गुच्छा चढाई वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसै गरी उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ९ : ३२ बजे

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण