जजरकोटको नलगाडमा दुर्घटना : चार जनाको मृत्यु | Khabarhub Khabarhub

जजरकोटको नलगाडमा दुर्घटना : चार जनाको मृत्यु


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका–३ कटकेमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बोलेरो गाडी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको हो ।

गएराति कालिमाटी बजारबाट कैना हुँदै कटके जाँदै गरेको नम्बर नखुलेको गाडी बिराखोलामा झरेको प्रहरीको भनाइ छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

दुर्घटनामा चालक इन्द्रजित थापासहित शारदा थापा, शिला पुन र लक्ष्मी पुनको मृत्यु भएको र अन्य दुई जना घाइतेलाई उपचारका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटाका डिउटी अफिसरले बताएका छन् ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ६ : ४९ बजे

आज विश्व खाद्य दिवस मनाइदै

काठमाडौं – सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक

आज २०८२ साल असोज ३० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक