एनपीएल : विराटनगरविरुद्ध पोखराले लियो तीन विकेट « Khabarhub

एनपीएल : विराटनगरविरुद्ध पोखराले लियो तीन विकेट


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले तीन विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सका मार्टिन गुप्टिललाई जनकपुरका सागर ढकालले आउट गरेका हुन्। उनी पाँचौँ ओभरको तेस्रो बलमा आउट भएका हुन् । यसअघि १४ बल खेलेका उनले ५ रनमात्र बनाउन सके ।

यस्तै अर्का ओपनर लोकेश बम १६ बलमा २६ रन बनाएर आउट भए । उनी ५.६ ओभरमा बाहिरिएका हुन् ।

यसैगरी ११ बल खेलेका नरेन भट्ट ४ रन बनाएर आउट भए । उनलाई ७.१ ओभरमा पोखराका दिनेश खरेलको बलमा सागल ढकालले क्याच गरेका हुन् ।

९ ओभरको समाप्तिसम्म विराटनगरले ५६ रन बनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ९ : ४२ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा