कविता प्रतियोगितामा शिक्षक पौडेल प्रथम « Khabarhub

कविता प्रतियोगितामा शिक्षक पौडेल प्रथम


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाको ३०औं महानगर दिवसका अवसरमा आयोजित कविता प्रतियोगितामा भ्याली भ्यु स्कुलका शिक्षक प्रथम भएका छन्।

राष्ट्रिय सभा गृहमा आयोजित शिक्षकहरूको महानगरपालिकास्तरीय कविता प्रतियोगितामा भ्याली भ्युका शिक्षक योगराज पौडेल प्रथम भएका हुन्।

उनलाई उपप्रमुख सुनिता डंगोलले १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरेकी थिइन्। गत वर्ष पनि उनी महानगरस्तरीय कविता प्रतियोगितामा प्रथम भएका थिए।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ८ : २५ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा