सुदूरपश्चिम र जनकपुरको खेल हेर्न देउवा कीर्तिपुरमा « Khabarhub

सुदूरपश्चिम र जनकपुरको खेल हेर्न देउवा कीर्तिपुरमा


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल हेर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन् । 

उनी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका हुन् । 

कांग्रेस सभापति देउवासँगै गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह पनि क्रिकेट मैदान पुगेका छन् । 

एनपीएलको फाइनल खेल हेर्न पुगेका कांग्रेस सभापति देउवाको छेवैमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि देखिएका छन् । एनपीएलको फाइनल खेलमा सुदूरपश्चिमले जनकपुरलाई १८५ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ३ : ०३ बजे

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

झापा– घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष