मनमोहन सिंहको निधनले सलमानको ट्रेलर लन्च स्थगित « Khabarhub

मनमोहन सिंहको निधनले सलमानको ट्रेलर लन्च स्थगित


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

मुम्बई- भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निधनले बलिउड पनि शोकमा परेको छ ।

सलमान खानको ५९ औं जन्मदिनको अवसरमा नयाँ फिल्म सिकन्दरको टिजर रिलिज हुन लागेको थियो । तर सिंहको निधनले मिति अचानक सरेको जानकारी दिइएको छ।

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण अब यो टिजर भोलि अर्थात २८ डिसेम्बर बिहान ११ः०७ बजे रिलिज हुने भएको छ ।

सिकिन्दरका निर्माता साजिद नाडियाडवालाले सामाजिक सञ्जालमार्फत ट्रेलरको मिति पोष्टपेन्ड भएको घोषणा गरेका हुन् । जुन ट्रेलर लन्च गरिने भनिएको थियो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १ : ०८ बजे

आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र