फिल्म ‘११ः५५’ चैत ८ मा प्रदर्शन हुने « Khabarhub

फिल्म ‘११ः५५’ चैत ८ मा प्रदर्शन हुने


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्राइम थ्रिलर जनरामा बनेको फिल्म ‘११ः५५– डु नट ट्रस्ट एनिवान’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गरी प्रदर्शन मिति चैत ८ गतेलाई तय भएको जानकारी दिएको हो ।

पोस्टरमा फिल्मका मुख्य कलाकार महेश त्रिपाठी, श्रृष्ठि श्रेष्ठ, करिश्मा श्रेष्ठ, एमएस अग्रज र डेब्यू नायक सागर खनाल फिचर्ड छन् ।

पोस्टरमा पेस्तोलको आकारभित्र पाँच कलाकारको अनुहार राखिकाले फिल्म क्राइमसँग सम्बन्धित कथामा बनेको संकेत गर्छ ।

यस फिल्मको लेखक/निर्देशक केशव पाण्डेसहित एमएस अग्रज र शेखर ज्ञवाली हुन् । केशवले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता श्याम शर्मा र सरोजा शर्मा हुन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : ०८ बजे

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय