अमेरिकी पूर्व राष्ट्रपति कार्टरको अन्त्येष्टि हुँदै « Khabarhub

अमेरिकी पूर्व राष्ट्रपति कार्टरको अन्त्येष्टि हुँदै


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि आज हुँदैछ। मंगलबार राजधानी वासिङ्टन ल्याइएको उनको शव श्रद्धाञ्जली अर्पण गर्नका लागि दुई दिन त्यहाँ राखिएको हो। पुस १५ गते जर्जियास्थित आफ्नै निवासमा सय वर्षको उमेरमा कार्टरको निधन भएको थियो।

कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९ औं राष्ट्रपतिको रूपमा देशको बागडोर सम्हालेका थिए। बिहीबार जर्जियामा लगेर श्रीमती रोजलाइन कार्टरको समाधि स्थलसँगै उनको अन्त्येष्टि गरिनु अघि राष्ट्रपति जो बाइडेनले श्रद्धाञ्जली दिने छन्।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ५ : ५६ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी